राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर, कुन विभागको जिम्मा कसलाई ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रिय बैंककोराष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर, कुन विभागको जिम्मा कसलाई ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रिय बैंकको गभर्नरमा कार्यभार सम्हालेका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । यसअघि कार्यबाहक गभर्नर रहेकी निलम ढुंगाना पुनः डेपुटी गभर्नरमै फर्किएपछि गभर्नर डा. पौडेलले अन्य डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । गभर्नर पौडेलले भने आफ्नो जिम्मामा […] Read more