Nepal



पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाऔं : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि

गृहमन्त्री लेखकविरुद्ध सर्वाेच्चमा रिट पेश, बर्खास्तीको माग

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लेखकविरुद्ध सर्वाेच्चमा रिट पेश, बर्खास्तीको माग

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने या नगर्ने भन्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको र आइतबार निर्णय गर्ने बताइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर […]

नयाँ सम्झौतापछि सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिने भएको छ। यस सम्बन्धम
BizKhabar Online » BizKhabar Online

नयाँ सम्झौतापछि सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिने भएको छ। यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना र विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण […]

नेपाल प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँसहित १०८ जनालाई पक्राउ गर्नुपर्ने सुझाव

काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझा
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँसहित १०८ जनालाई पक्राउ गर्नुपर्ने सुझाव

काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित १ सय ८ जनालाई पक्राउ गर्नुपर्ने रायसहितको प्रतिवेदन बिहीबार प्रहरीले सरकारलाई बुझाएको हो । यस घटनाका दोषी दुर्गा प्रसाईँलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको […]

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने, ९० प्रतिशत काम सम्पन्न

काठमाडौं । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वात
BizKhabar Online » BizKhabar Online

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने, ९० प्रतिशत काम सम्पन्न

काठमाडौं । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए । […]

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ को गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ को गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो । यस वर्ष […]

जापानमा चामलको मूल्यमा उच्च वृद्धि, ९८ प्रतिशतसम्म बढ्यो मूल्य

काठमाडौं । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कार
BizKhabar Online » BizKhabar Online

जापानमा चामलको मूल्यमा उच्च वृद्धि, ९८ प्रतिशतसम्म बढ्यो मूल्य

काठमाडौं । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ । ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुद्रास्फीतिका कारण सम्भवतः बैंक अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना […]

डाइनामिक ब्रोकर डीजीहबको ‘एयर ट्रेड’ टीएमएसमा आबद्ध, आइतबारदेखि नयाँ प्रणालीमार्फत कारोबार

काठमाडौं । ब्रोकर नम्बर ४४ का रुपमा सेयर कारोबार सेवा दिँदै आएको डाइनामिक ब्रोकरले नयाँ प्रविधिय
BizKhabar Online » BizKhabar Online

डाइनामिक ब्रोकर डीजीहबको ‘एयर ट्रेड’ टीएमएसमा आबद्ध, आइतबारदेखि नयाँ प्रणालीमार्फत कारोबार

काठमाडौं । ब्रोकर नम्बर ४४ का रुपमा सेयर कारोबार सेवा दिँदै आएको डाइनामिक ब्रोकरले नयाँ प्रविधियुक्त ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा आफ्नो सेवा स्तरोन्नति गरेको छ । अत्याधुनिक प्रणालीको विकास तथा सञ्चालन गरिरहेको डीजीहबको (एयर ट्रेड) मार्फत डाइनामिक ब्रोकरले आईतबारदेखि आफ्ना ग्राहकहरुलाई सेवा दिन थालेको हो । डाइनामिक ब्रोकरले यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत […]

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वाेच्चमा रिट दायर, योग्यतामाथि प्रश्न

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन द
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वाेच्चमा रिट दायर, योग्यतामाथि प्रश्न

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । गभर्नर हुने योग्यता नै नपुगेको भन्दै उनको नियुक्त बदर गर्न माग गर्दै अदालतमा उनिविरुद्ध रिट पेश भएको हो । उनिविरुद्ध पेश गरिएको रिट निवेदनमा सरकार र छनोट समितिलाई विपक्षी बनाईएको छ । अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र […]

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, आवाज नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुर्खेतस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । बैंकले
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, आवाज नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुर्खेतस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएकोे कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको […]

हाईड्रोको बेथिती रोक्न सरकारको एग्रेशिभ मुभ : खनाल आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना जारी, अब बत्ती बलेपछि मात्रै आईपीओ

काठमाडौं । पछिल्लो समय जलविद्युत आयोजना निर्माणमा प्रवद्र्धकको बढ्दो बेथिती रोक्नका लागि सरकार
BizKhabar Online » BizKhabar Online

हाईड्रोको बेथिती रोक्न सरकारको एग्रेशिभ मुभ : खनाल आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना जारी, अब बत्ती बलेपछि मात्रै आईपीओ

काठमाडौं । पछिल्लो समय जलविद्युत आयोजना निर्माणमा प्रवद्र्धकको बढ्दो बेथिती रोक्नका लागि सरकारले एग्रेशिभ मुभ लिएको छ । संसदको सार्वजनिक लेखा समितिले जलविद्युत प्रवद्र्धकहरुले आईपीओको नाममा सर्वसाधारण जनतालाई ठगी गरेको निष्कर्ष सहित नेटवर्थ ९० भन्दा माथि रहेका कम्पनीलाई मात्रै आईपीओ दिन अर्थ मन्त्रालय, धितोपत्र बोर्डलगायत निकायलाई निर्देशन दिएको थियो । तर देशको समग्र आर्थिक सुधार […]

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज, चौतर्फी आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (
BizKhabar Online » BizKhabar Online

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज, चौतर्फी आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ । म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको यस विश्वविद्यालयले तुरुन्त यो कदमलाई ‘गैरकानूनी’ भन्दै आलोचना गरेको छ र यसले क्याम्पस र समग्र देश दुवैलाई ‘गम्भीर हानि’ […]

राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर, कुन विभागको जिम्मा कसलाई ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रिय बैंकको
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर, कुन विभागको जिम्मा कसलाई ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रिय बैंकको गभर्नरमा कार्यभार सम्हालेका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । यसअघि कार्यबाहक गभर्नर रहेकी निलम ढुंगाना पुनः डेपुटी गभर्नरमै फर्किएपछि गभर्नर डा. पौडेलले अन्य डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । गभर्नर पौडेलले भने आफ्नो जिम्मामा […]

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने […]

पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’, होमस्टे सञ्चालनमा

काठमाडौं । तपाईलाई अचम्म लाग्न सक्छ, संघीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहे
BizKhabar Online » BizKhabar Online

पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’, होमस्टे सञ्चालनमा

काठमाडौं । तपाईलाई अचम्म लाग्न सक्छ, संघीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्न मात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम […]

मटरकोसा प्रतिकिलो रु ९०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

मटरकोसा प्रतिकिलो रु ९०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेंडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेंडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा […]

अहिलेकै नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विच
BizKhabar Online » BizKhabar Online

अहिलेकै नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्ने जस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज, […]

रोयल्टी र आरटीडीएफ नबुझाउने ७३ सेवा प्रदायकहरूलाई प्राधिकरणको चेतावनी, १५ दिनभित्र नबुझाए कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा सञ्चालनका लागि अनुमतिपत्र लिए
BizKhabar Online » BizKhabar Online

रोयल्टी र आरटीडीएफ नबुझाउने ७३ सेवा प्रदायकहरूलाई प्राधिकरणको चेतावनी, १५ दिनभित्र नबुझाए कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएका तर रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोषमा रकम बुझाउन बाँकी रहेका सेवा प्रदायकहरूप्रति कडा चेतावनी जारी गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अघिल्ला वर्षहरूदेखि लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषमा बुझाउनु पर्ने रकम नियमानुसार नबुझाएको स्पष्ट पारेको […]

आगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । वि
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी […]

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस
BizKhabar Online » BizKhabar Online

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गते (भोलि) बाट आइपीओ बिक्री खुला गर्ने भएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। अब सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार […]

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्
BizKhabar Online » BizKhabar Online

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्दै संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् । नव नियूक्त गभर्नर डा. […]

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई काठमाडौ टेक्निकल स्कुलमा सञ्चालन हुने रोजगारमुखी तालिमहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । कम्पनी र काठमाडौं टेक्निकल स्कुलबीच हालै सम्पन्न सहमति अनुसार उक्त सुविधा लागू हुने भएको हो। सम्झौताअनुसार तालिममा […]

दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार ९ अर्ब ८२ कराेड

काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार ९ अर्ब ८२ कराेड

काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.०४ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका २ करोड २३ लाख ९६ हजार बढी कित्ता सेयर […]

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? (सूचीसहित)

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? (सूचीसहित)

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी नौ निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्म छन् । निर्णयहरू

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक-एक कुटनीतिज्ञ

काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबा
BizKhabar Online » BizKhabar Online

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक-एक कुटनीतिज्ञ

काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न आदेश दिएको छ । सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका प्रतिनिधिलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख छ । ति अधिकारीमाथि […]

बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा निजी क्षेत्रको जोड

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका ख
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा निजी क्षेत्रको जोड

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका […]

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले
BizKhabar Online » BizKhabar Online

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार […]

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन खाका स्वीकृत

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ शैंयाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस
BizKhabar Online » BizKhabar Online

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन खाका स्वीकृत

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ शैंयाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको […]

सरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु

काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझा
BizKhabar Online » BizKhabar Online

सरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु

काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा सांसदहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, […]

पोखरामा प्याराग्लाइडिङको समय डेढ घण्टा थप, अब खपौदीमा अवतरण हुने

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यव
BizKhabar Online » BizKhabar Online

पोखरामा प्याराग्लाइडिङको समय डेढ घण्टा थप, अब खपौदीमा अवतरण हुने

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थप्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो। पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा […]

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल […]

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख
BizKhabar Online » BizKhabar Online

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागांईका अनुसार चालु आवको वैशाख महिनासम्म रु. १४ अर्ब १४ करोड ४२ लाख […]

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ
BizKhabar Online » BizKhabar Online

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा […]

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकल
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ। फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्। ‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक […]

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासक
BizKhabar Online » BizKhabar Online

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा रु दुई अर्ब […]

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभा
BizKhabar Online » BizKhabar Online

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशमा २ खर्ब १७ अर्ब ९१ करोढ १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले […]

Get more results via ClueGoal