नेपाल प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँसहित १०८ जनालाई पक्राउ गर्नुपर्ने सुझाव
newsare.net
काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझानेपाल प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँसहित १०८ जनालाई पक्राउ गर्नुपर्ने सुझाव
काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित १ सय ८ जनालाई पक्राउ गर्नुपर्ने रायसहितको प्रतिवेदन बिहीबार प्रहरीले सरकारलाई बुझाएको हो । यस घटनाका दोषी दुर्गा प्रसाईँलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको […] Read more














