आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने (पूर्णपाठसहित)
newsare.net
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासआर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने (पूर्णपाठसहित)
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले मुद्रास्फीति दरलाई ५.५ प्रतिशतको सीमामा राख्ने उल्लेख बजेट वक्तव्यमा गरिएको छ। कुल बजेटमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालू […] Read more