हुलाकी राजमार्ग निर्माण दुई वर्षभित्र सम्पन्न गरिने, यस्तो छ भौतिक पूर्वाधारमा विनियोजन गरिएको बजेट
newsare.net
काठमाडौं । हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । उपप्रधाहुलाकी राजमार्ग निर्माण दुई वर्षभित्र सम्पन्न गरिने, यस्तो छ भौतिक पूर्वाधारमा विनियोजन गरिएको बजेट
काठमाडौं । हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गर्ने लक्ष्य रहेको जानकारी दिए […] Read more