बजेट बक्तव्य २०८२/८३ : सामान्य नागरिकलाई यसरी समेटियो
newsare.net
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामान्य नागरिकको जीवनस्तर उकास्ने, रोजगारबजेट बक्तव्य २०८२/८३ : सामान्य नागरिकलाई यसरी समेटियो
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामान्य नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्यसहित विभिन्न व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको यो बजेटले कृषि, भूमि व्यवस्था, सामाजिक सुरक्षा, रोजगारी र सुशासनलाई प्राथमिकता दिँदै आम नागरिकका आधारभूत आवश्यकता र आकांक्षालाई […] Read more