गृहमन्त्रीको राजीनामापछि मात्रै संसद चल्न दिने माओवादी केन्द्रकाे निर्णय
newsare.net
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सगृहमन्त्रीको राजीनामापछि मात्रै संसद चल्न दिने माओवादी केन्द्रकाे निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ। शुक्रबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको खुमलटारस्थित निवासमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायम राख्ने निष्कर्ष निकालेको सचिव लिलामणि पोखरेलले बताए। उनले भने, ‘छानबिन प्रक्रियालाई सहज बनाउन गृहमन्त्रीले […] Read more