गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा, काम सुस्त हुँदा बजेट फ्रिज हुने डर
newsare.net
काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामगौतमबुद्ध क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा, काम सुस्त हुँदा बजेट फ्रिज हुने डर
काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको […] Read more