लगातार बढ्दै स्वास्थ्य बीमा सेवा लिनेको संख्या, कुन वर्गका कति ?
newsare.net
काठमाडौं । नेपालमा स्वास्थ्य बीमा सेवा लिने लाभग्राहीको संख्या लगातार बढिरहेको पाईएको छ । अर्थमलगातार बढ्दै स्वास्थ्य बीमा सेवा लिनेको संख्या, कुन वर्गका कति ?
काठमाडौं । नेपालमा स्वास्थ्य बीमा सेवा लिने लाभग्राहीको संख्या लगातार बढिरहेको पाईएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार हरेक बर्ष लाभग्राही संख्या बढिरहेको देखिएको हो । प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म मात्रै स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ४३ लाख ९५ हजार रुपैयाँ माथि छ ।यो संख्या गत बर्षको यहि […] Read more