कोशी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह
newsare.net
काठमाडौं । मनसुन प्रवेश गरेसँग कोशी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमानकोशी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मनसुन प्रवेश गरेसँग कोशी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी वायु वहन थालेको हो । त्यसयता त्यहाँ वर्षा हुने क्रम ह्वात्तै बढेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ । […] Read more