आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल क्षेत्रमैत्री : नाडा
newsare.net
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल मैत्री आएकआर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल क्षेत्रमैत्री : नाडा
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल मैत्री आएको बताएको छ । नाडाले आफ्नो सल्लाह मानेको बताएको हो । ‘नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो ।’ नाडाले भन्यो, ‘नाडाको […] Read more