Nepal



गड्डाचौकी-अत्तरिया सडकलाई २१ अर्ब बढी बजेट : विकासमा नयाँ आयाम थपिने आशा

काठमाडौं । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आया

तुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो

काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ल
BizKhabar Online » BizKhabar Online

तुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो

काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना […]

करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३० : यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३० : यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
BizKhabar Online » BizKhabar Online

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए […]

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्यो,  भन्यो-आफ्नै देश फर्किनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्यो,  भन्यो-आफ्नै देश फर्किनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेजको घोषणा गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले बिहीबार नेपालको अवस्था सुधार भएको र […]

देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पू
BizKhabar Online » BizKhabar Online

देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज (शुक्रबार) दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण, एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारक
BizKhabar Online » BizKhabar Online

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण, एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ। मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए। उनले […]

लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत वि
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो । ५७ […]

सुनचाँदीका गहनामा लगाईएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन्
BizKhabar Online » BizKhabar Online

सुनचाँदीका गहनामा लगाईएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । संघर्ष समितिले बजेटमा अव्यवहारिक र […]

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा) ले आगामी मौद्रिक न
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा) ले आगामी मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकलाइ सुझाब दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह बैद्य सहितको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेललाई भेटेर यस्तो सुझाब दिएका हो । यस्तो नीति समायोजनले उपभोक्ता […]

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल
BizKhabar Online » BizKhabar Online

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल कार्ड स्वीच (एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रमाणित सदस्य बन्ने महत्त्वपूर्ण सम्झौता गरेको छ। यो सम्झौताले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र सहज बनाउने लक्ष्य राखेको छ। सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट […]

सहकारी के हो ? के हुन यसका मूल्य, मान्यता र सिद्धान्त ?

सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक
BizKhabar Online » BizKhabar Online

सहकारी के हो ? के हुन यसका मूल्य, मान्यता र सिद्धान्त ?

सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक्तिले एक्लै गर्ने व्यवसाय होइन । एक्लैले आफ्ना आवश्यकता पूरा गर्न नसक्नेभएमा एक भन्दा बढी मानिसहरु मिलेर आफ्ना साझा आवश्यकताहरु पूरा गर्नका लागि संयुक्त रुपमा गर्ने व्यवसाय हो सहकारी । सह कार्य गर्ने, एक आपसमा मिलेर कार्य गर्ने, एकले सबैलाई […]

चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच न
BizKhabar Online » BizKhabar Online

चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा […]

सिटिजन्स बैंकद्वारा र्‍यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैं
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा र्‍यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्‍यापिड) सञ्चालनमा ल्याइएको छ । यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र […]

पौडेल गभर्नर भएसँगै सेयरबजारमा निरन्तर गिरावट, यसकारण विश्वास गरेनन् लगानीकर्ताले

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिसँगै सेयरबज
BizKhabar Online » BizKhabar Online

पौडेल गभर्नर भएसँगै सेयरबजारमा निरन्तर गिरावट, यसकारण विश्वास गरेनन् लगानीकर्ताले

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिसँगै सेयरबजारमा निरन्तर गिरावट देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले उनलाई केन्द्रीय बैंकको १८ औं गभर्नरमा नियुक्त गरेयता लगातार सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नयाँ गभर्नर आएसँगै सेयर बजारमा हरियाली छाउने लगानीकर्ताको अपेक्षा रहेपनि वास्तविकतामा उनको नियुक्तिपछि लगानीकर्ता […]

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आरिफको अर्धशतकीय पारी खेले । […]

बजेटसम्बन्धी कानुनहरू मन्त्रिपरिषदबाट पारित, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौं । सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कान
BizKhabar Online » BizKhabar Online

बजेटसम्बन्धी कानुनहरू मन्त्रिपरिषदबाट पारित, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौं । सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कानुन पारित गरेको छ । यही जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बजेटसँग सम्बन्धित कानुनहरू एवं विभिन्न मन्त्रालयका प्रस्तावपछि भएका निर्णय जानकारी दिए । उनका अनुसार सरकारको आर्थिक वर्ष २०८२/८३ […]

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै

काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामा
BizKhabar Online » BizKhabar Online

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै

काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामाको हत्या अभियोगमा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ। यस आदेशसँगै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सापकोटाविरुद्धको किटानी जाहेरीमा पुनः अनुसन्धान अघि बढाउनु पर्ने भएको छ। उक्त जाहेरी लामाकी पत्नी पूर्णिमाया लामाले दर्ता गराएकी थिइन्, जसमा उनले आफ्ना पतिको हत्यामा सापकोटा संलग्न भएको आरोप लगाएकी […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, गाउँ फर्काैं अभियान प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, गाउँ फर्काैं अभियान प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौंँ अधिवेशन अन्तर्गत आजको नवौंँ बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एक साता अघि उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख […]

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

काठमाडौं । जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्
BizKhabar Online » BizKhabar Online

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

काठमाडौं । जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी आफ्नो योजना स्वीकृत गरेको छ, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक विकासमा मद्दत पुर्‍याउने लक्ष्य राखेको छ। यस योजना अनुसार जापानले […]

राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल : बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमा
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल : बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमान (वार्षिक बजेट) माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै बजेटलाई सकेसम्म यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन […]

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याबबी
BizKhabar Online » BizKhabar Online

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याबबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका […]

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सात बुँदे सुझावपत्र प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गर
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सात बुँदे सुझावपत्र प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुझाएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो । महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको […]

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । नेपाल राष्ट्र बैंकले सार्व
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशक पण्डितलाई प्रवक्ता तोकिएको बताएको हो । वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल […]

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिए
BizKhabar Online » BizKhabar Online

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५ अर्ब १६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परि
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५ अर्ब १६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री […]

एमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्य
BizKhabar Online » BizKhabar Online

एमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, गुणस्तरीय […]

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह
BizKhabar Online » BizKhabar Online

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह्रो थियो। जागिर खोज्दा-खोज्दा थाके, कतै पाएनन्। बारीमा सानोतिनो खेती गर्थे, तर त्यसले खर्च धान्न मुस्किल। पछि गाउँमै जडीबुटीको सानो व्यापार सुरु गरे। एकजना वनविज्ञले टिमुरखेतीको सम्भावना बताएपछि उनले यो कामलाई पेसा बनाउने सोचे। ‘हाम्रो गाउँमा पहिल्यैदेखि टिमुर थियो,’ अर्जुन भन्छन्, […]

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ
BizKhabar Online » BizKhabar Online

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा […]

क्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क
BizKhabar Online » BizKhabar Online

क्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो । क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय कहल्को नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल […]

धुलिखेल–खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाध
BizKhabar Online » BizKhabar Online

धुलिखेल–खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ । चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले […]

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला […]

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता : ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ-एस३ ले ह
BizKhabar Online » BizKhabar Online

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता : ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ-एस३ ले हालसम्म १२,००० भन्दा बढी युनिटहरू ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि, जेएफ-एस३ ले […]

यात्राको माध्यममात्रै हैनन् ‘राइडसेयरिङ’, यसरी विश्वलाई नै सुन्दर बनाइरहेका छन् !

काठमाडौं । राइडसेयरिङ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय भएको छ । राइडसेयरिङले मानिसहरूलाई एक ठाउँ
BizKhabar Online » BizKhabar Online

यात्राको माध्यममात्रै हैनन् ‘राइडसेयरिङ’, यसरी विश्वलाई नै सुन्दर बनाइरहेका छन् !

काठमाडौं । राइडसेयरिङ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय भएको छ । राइडसेयरिङले मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्ने माध्यम मात्र प्रदान गर्दैन, यसले विश्वलाई राम्रो बनाइरहेको छ । राइडसेयरिङ मुख्य माध्यम बन्नुअघि यसका बारेमा विभिन्न धारणा बनेका थिए । तर, राइडसेयरिङका फाइदाहरू केवल एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्नमा मात्र सीमित छैनन् । यहाँ केही यस्ता […]

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, वर्षायाममा यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?

काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले
BizKhabar Online » BizKhabar Online

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, वर्षायाममा यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?

काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार बाढी, पहिरो, डुबान लगायतका विपद्बाट देशका अधिकांश भूभाग प्रभावित हुने खतरा छ । विगतका वर्षमा पनि मनसुनसँगै हजारौं नागरिक विस्थापित हुने, कयौंको ज्यान जाने र सम्पत्तिमा ठूलो क्षति पुग्ने गरेको पृष्ठभूमिमा यसपालि झनै सावधानी […]

Get more results via ClueGoal