Nepal



चिकित्सकले मोबाइलको ‘लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

काठमाडौ । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अ

एक थान बजेट ल्याउँदैमा मेरो कर्तव्य पूरा भएको छैन, काम अझै बाँकी छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक ब
BizKhabar Online » BizKhabar Online

एक थान बजेट ल्याउँदैमा मेरो कर्तव्य पूरा भएको छैन, काम अझै बाँकी छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उनले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए । “नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बनेको अर्थमन्त्रीले हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने […]

नवउदारवाद र विकृत पुँजीवादतर्फ उन्मुख बजेट यथार्थपरक छैन : जनार्दन शर्मा

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै
BizKhabar Online » BizKhabar Online

नवउदारवाद र विकृत पुँजीवादतर्फ उन्मुख बजेट यथार्थपरक छैन : जनार्दन शर्मा

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]

सशस्त्र प्रहरी बलले पनि चलायो उपत्यकामा निःशुल्क बस

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको स
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरी बलले पनि चलायो उपत्यकामा निःशुल्क बस

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले पनि आज (सोमबार) देखि दुई वटा बस सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज […]

बजेट निजी क्षेत्रका लागि उत्साह सिर्जना गर्ने खालको छ : डा. बैकुण्ठ अर्याल

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स
BizKhabar Online » BizKhabar Online

बजेट निजी क्षेत्रका लागि उत्साह सिर्जना गर्ने खालको छ : डा. बैकुण्ठ अर्याल

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा बजेटमाथि टिप्पणी गर्दै उनले सरकारले वार्षिक बजेटमै निजी क्षेत्रलाई सम्वाहकका रुपमा उल्लेख गरेको बताए । निजी […]

बजेट निजी क्षेत्र उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष च
BizKhabar Online » BizKhabar Online

बजेट निजी क्षेत्र उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले समेटेको बताए । कार्यक्रममा बोल्दै उनले […]

लोकप्रिय हुने नाममा अनावश्यक आयोजना बजेटमा समावेश गर्ने प्रवृत्ति हटाउन जरुरी : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक नेतृत्व लोकप्रिय हुने नाममा अनावश्यक आ
BizKhabar Online » BizKhabar Online

लोकप्रिय हुने नाममा अनावश्यक आयोजना बजेटमा समावेश गर्ने प्रवृत्ति हटाउन जरुरी : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक नेतृत्व लोकप्रिय हुने नाममा अनावश्यक आयोजना बजेटमा समावेश गर्ने प्रवृत्ति हटाउन जरुरी भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२र८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा बजेटमाथि टिप्पणी गर्दै उनले कतिपय आयोजनाहरु अहिले लोकप्रिय बन्ने नाममा अनावश्यक आयोजना समावेश गर्ने प्रवृत्ति बढेको बताए । […]

काइयी मोटर्सको “ग्रीन व्हील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

काठमाडौं । काइयी मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमै
BizKhabar Online » BizKhabar Online

काइयी मोटर्सको “ग्रीन व्हील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

काठमाडौं । काइयी मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम “ग्रीन व्हील्स टु मार्बल हिल्स” सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । काइयीका इलेक्ट्रिक मोडेलहरू–काइयी X3 प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ प्रयोग गरी काठमाडौंको थापाथलीबाट सुरु भएको र्‍याली गोदावरी हुँदै मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो । कार्यक्रममा […]

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्ज
BizKhabar Online » BizKhabar Online

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा गभर्नर […]

७६९ किलोमिटर यात्रासहित सकियो हिमालयन राइडर्सको रूकुम यात्रा

काठमाडौँ । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प
BizKhabar Online » BizKhabar Online

७६९ किलोमिटर यात्रासहित सकियो हिमालयन राइडर्सको रूकुम यात्रा

काठमाडौँ । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म ७ सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो । सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको यात्री मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकन पश्चात् कालीगण्डकी […]

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट अनुदान, यस्तो छ विवरण

काठमाडौं । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ ब
BizKhabar Online » BizKhabar Online

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट अनुदान, यस्तो छ विवरण

काठमाडौं । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । आगामी आर्थिक वर्ष स्थानीय तहलाई ३ खर्ब २० अर्ब र प्रदेशलाई ९७ अर्ब अनुदान दिने भएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत) सहितको वित्तीय हस्तान्तरण […]

यामाहा नेपालले ल्यायो एमटी१५ भर्सन २ किन्ने ग्राहकहरुका लागि विशेष राइडिङ ज्याकेट अफर

काठमाडौं । यामाहा नेपालले एमटी १५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालले ल्यायो एमटी१५ भर्सन २ किन्ने ग्राहकहरुका लागि विशेष राइडिङ ज्याकेट अफर

काठमाडौं । यामाहा नेपालले एमटी १५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ। अबदेखि नयाँ एमटी १५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन्। जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ। नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक […]

देशभर सार्वजनिक यातायात ठप्प, काठमाडौंको रिङरोडमा नेपाल प्रहरीको निशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको रिङरोडका लागि निशुल्क बस सेवा सुरु गरेको छ । यातायात व्यवसा
BizKhabar Online » BizKhabar Online

देशभर सार्वजनिक यातायात ठप्प, काठमाडौंको रिङरोडमा नेपाल प्रहरीको निशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको रिङरोडका लागि निशुल्क बस सेवा सुरु गरेको छ । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएपछि नेपाल प्रहरीले यस्तो सेवा सुरु गरेको हो । रिङरोडमा चल्ने उक्त बसमा आम नागरिक चड्न पाउने प्रहरीले जनाएको छ ।

१७७ वडा र ५०५ विद्यालय अझै ‘इन्टरनेटविहिन’, डिजिटल नेपालको परिकल्पनामै प्रश्न

काठमाडौं । सरकारले सूचना प्रविधिमा आधारित समाज निर्माण गर्ने उद्देश्यले अघि सारेको डिजिटल नेपा
BizKhabar Online » BizKhabar Online

१७७ वडा र ५०५ विद्यालय अझै ‘इन्टरनेटविहिन’, डिजिटल नेपालको परिकल्पनामै प्रश्न

काठमाडौं । सरकारले सूचना प्रविधिमा आधारित समाज निर्माण गर्ने उद्देश्यले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्क अहिले व्यवहारिक कार्यान्वयनको चरणमा पुग्दा अप्ठ्यारोमा परेको छ । इन्टरनेटजस्तो आधारभूत सेवा अझै देशभरको सबै वडामा विस्तार हुन सकेको छैन भने, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थाजस्ता सेवाप्रदायक संरचनाहरूमा समेत इन्टरनेट नपुगेको सरकारी तथ्यांकले देखाएको हो । हालै सार्वजनिक गरिएको आर्थिक […]

‘शून्य प्रतिशत ऋण’ को भूमरीमा फसेको जापान, कसरी सस्तो ऋण जापानको अर्थतन्त्रका लागि बन्यो खतरा ?

काठमाडौं । जापानले धेरै वर्षसम्म संसारलाई सस्तो ऋणको लतमा पारेको थियो । तर, अब यो प्रणाली भत्किँद
BizKhabar Online » BizKhabar Online

‘शून्य प्रतिशत ऋण’ को भूमरीमा फसेको जापान, कसरी सस्तो ऋण जापानको अर्थतन्त्रका लागि बन्यो खतरा ?

काठमाडौं । जापानले धेरै वर्षसम्म संसारलाई सस्तो ऋणको लतमा पारेको थियो । तर, अब यो प्रणाली भत्किँदैछ । २०२४ मा, जापानको केन्द्रीय बैंक बैंक अफ जापान (बिओजे) ले ब्याजदर बढाउन थाल्यो । यसले येन बोक्ने व्यापारलाई कमजोर बनायो । यस मुद्रा व्यापार रणनीति अन्तर्गत, लगानीकर्ताहरूले कम ब्याजदरमा येन ऋण लिनेछन् । त्यसपछि यसलाई उच्च प्रतिफल […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !, बिना विषादी परीक्षण खुलेआम बिक्री

काठमाडौं । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर
BizKhabar Online » BizKhabar Online

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !, बिना विषादी परीक्षण खुलेआम बिक्री

काठमाडौं । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ। दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भए पनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका […]

देशभर सार्वजनिक यातायात ठप्प, यात्रु अलपत्र

काठमाडौं । यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन्।सार्व
BizKhabar Online » BizKhabar Online

देशभर सार्वजनिक यातायात ठप्प, यात्रु अलपत्र

काठमाडौं । यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन्।सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरिएको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको […]

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै, राष्ट्रिय प्रसारण लाइन जोडिँदै

काठमाडौं । हुम्लाको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्
BizKhabar Online » BizKhabar Online

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै, राष्ट्रिय प्रसारण लाइन जोडिँदै

काठमाडौं । हुम्लाको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ। नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३-३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका […]

प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्। यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा […]

उच्चस्तरीय टोलीद्वारा राहुघाट जलविद्युत् आयोजनाको अवलोकन, निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको स
BizKhabar Online » BizKhabar Online

उच्चस्तरीय टोलीद्वारा राहुघाट जलविद्युत् आयोजनाको अवलोकन, निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई […]

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं । पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालन गराउन सम्बद्ध सब
BizKhabar Online » BizKhabar Online

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं । पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालन गराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले आज विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनका क्रममा भएको अवरोधहरूप्रति ध्यानाकर्षण गराउँदै बन्द हड्तालमा पनि पर्यटक सवारीसाधनहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न […]

एक सातासम्म निष्क्रिय बन्दै मनसुन, गर्मी बढ्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपा
BizKhabar Online » BizKhabar Online

एक सातासम्म निष्क्रिय बन्दै मनसुन, गर्मी बढ्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको माहाशाखाको […]

साढे २ अर्ब बढी रकम हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राय पक्राउ

काठमाडौं । हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत र
BizKhabar Online » BizKhabar Online

साढे २ अर्ब बढी रकम हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राय पक्राउ

काठमाडौं । हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगज महानगरपालिका वडा नम्बर–२० मा बस्दै आएका थिए । शनिबार पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, […]

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा, विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता

काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा, विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता

काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको छ। यहाँका आप्रवासी स्रोत केन्द्रबाट […]

बैंकहरूले जीवाश्म इन्धनलाई कसरी प्रवर्द्धन गरिरहेका छन् ? तपाईंको पैसाले यसरी सघाउँदैछ जलवायु परिवर्तनलाई

काठमाडौं । धेरै मानिसहरूलाई पैसा खर्च गर्ने आफ्नो व्यक्तिगत निर्णयले जलवायु परिवर्तनलाई कति अस
BizKhabar Online » BizKhabar Online

बैंकहरूले जीवाश्म इन्धनलाई कसरी प्रवर्द्धन गरिरहेका छन् ? तपाईंको पैसाले यसरी सघाउँदैछ जलवायु परिवर्तनलाई

काठमाडौं । धेरै मानिसहरूलाई पैसा खर्च गर्ने आफ्नो व्यक्तिगत निर्णयले जलवायु परिवर्तनलाई कति असर गर्छ भन्ने कुरा थाहा छैन । मानिसहरूले खाना खाने, यात्रा गर्ने र किनमेल गर्ने जस्ता निर्णय लिँदा प्रायः वातावरणको ख्याल राख्छन्, तर पैसासँग सम्बन्धित निर्णय लिँदा वातावरणलाई बेवास्ता गर्छन् । संयुक्त अधिराज्यमा आधारित संस्था माई मनी म्याटरले गरेको विश्लेषणले पत्ता लगायो […]

८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन, जीर्ण बन्दै

काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्
BizKhabar Online » BizKhabar Online

८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन, जीर्ण बन्दै

काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ। स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित […]

मुक्तिनाथ जान दुई स्थानमा पदमार्ग निर्माण अन्तिम चरणमा

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिना
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ जान दुई स्थानमा पदमार्ग निर्माण अन्तिम चरणमा

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो। आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलग–अलग पदमार्गको ठेक्का सम्झौता भई […]

६.६ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित रियाल मड्रिड बन्यो विश्वको सबैभन्दा धनी फुटबल क्लब (सूचीसहित)

काठमाडौ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ
BizKhabar Online » BizKhabar Online

६.६ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित रियाल मड्रिड बन्यो विश्वको सबैभन्दा धनी फुटबल क्लब (सूचीसहित)

काठमाडौ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने […]

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गर्ने, १२ सय ७० करोडको योजना

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गर्ने, १२ सय ७० करोडको योजना

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी […]

डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठ
BizKhabar Online » BizKhabar Online

डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर रु २ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर रु ३ र अन्तरराष्ट्रियतर्फ […]

बजेट मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र उत्साहवर्धक : नेपाल उद्योग तथा व्यवसायी महासंघ

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स
BizKhabar Online » BizKhabar Online

बजेट मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र उत्साहवर्धक : नेपाल उद्योग तथा व्यवसायी महासंघ

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स्वागत गरे छ । महासंघका अध्यक्ष भागीरथ सापकोटाद्धारा जारी विज्ञप्तिमा बजेटमा समेटिएका विषयले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवर्धक बनाएको महशुस गरेको उल्लेख छ । ‘तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सवल पक्षहरुमा कृषि, पर्यटन, उर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, […]

मुद्रास्फीति नियन्त्रण गर्न भारतले चाल्यो नयाँ कदम, नेपालको मुख्य निर्यातमा गम्भीर असर पर्ने निश्चित

काठमाडौं । भारत सरकारले खाना पकाउने तेलको बारेमा ठूलो निर्णय गरेको छ । सरकारले कच्चा पाम तेल, कच्च
BizKhabar Online » BizKhabar Online

मुद्रास्फीति नियन्त्रण गर्न भारतले चाल्यो नयाँ कदम, नेपालको मुख्य निर्यातमा गम्भीर असर पर्ने निश्चित

काठमाडौं । भारत सरकारले खाना पकाउने तेलको बारेमा ठूलो निर्णय गरेको छ । सरकारले कच्चा पाम तेल, कच्चा सोयाबिन तेल र कच्चा सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क आधा घटाएको छ । पहिले यो शुल्क २०% थियो, जुन अहिले १०% मा घटाइएको छ । यो परिवर्तन शनिबारदेखि लागू भएको छ । भन्सार महसुलमा यो कटौती […]

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्य
BizKhabar Online » BizKhabar Online

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ। यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। […]

मनसुन भित्रिए लगत्तै वर्षा र बाढी–पहिरोको जोखिम, नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । नेपालमा मनसुन भित्रिए लगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ। यही बिहीबार राति न
BizKhabar Online » BizKhabar Online

मनसुन भित्रिए लगत्तै वर्षा र बाढी–पहिरोको जोखिम, नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । नेपालमा मनसुन भित्रिए लगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ। यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण […]

गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण, निराधार र अनुचित : प्रधानमन्त्री

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश ले
BizKhabar Online » BizKhabar Online

गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण, निराधार र अनुचित : प्रधानमन्त्री

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन्। गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेको अवस्थामा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित आरोप लगाएको बताए । १३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि […]

Get more results via ClueGoal