६.६ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित रियाल मड्रिड बन्यो विश्वको सबैभन्दा धनी फुटबल क्लब (सूचीसहित)
newsare.net
काठमाडौ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ६.६ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित रियाल मड्रिड बन्यो विश्वको सबैभन्दा धनी फुटबल क्लब (सूचीसहित)
काठमाडौ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने […] Read more