गभर्नर पौडेलविरुद्धको रिटमा आज दोस्रो पटक सुनुवाइ हुँदै, अन्तरिम आदेश जारी होला ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवगभर्नर पौडेलविरुद्धको रिटमा आज दोस्रो पटक सुनुवाइ हुँदै, अन्तरिम आदेश जारी होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा आज (मंगलबार) अन्तरिम आदेशबारे छलफल हुँदैछ। गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दर्ता रिटमा आज दोस्रो पटक सुनुवाइ हुन लागेको हो। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा बुधबार (जेठ १४ गते) प्रारम्भिक सुनुवाइ हुँदा नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको आधार […] Read more