ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, घर्तिगाउँ रोल्पालगायत स्वास्थ्य संस्थामा बेबी वार्मर प्रदान
newsare.net
काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्तज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, घर्तिगाउँ रोल्पालगायत स्वास्थ्य संस्थामा बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राख्दै, रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। बैंकले रोल्पा जिल्लाको घर्तिगाउँ लगायत, स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मी जिल्लाको पुर्तिघाटस्थित हेल्थ पोस्टमा सो […] Read more