क्यालेन्डर नै बनाएर पूँजीगत खर्च गर्न आवश्यक छ : चेम्बर उपाध्यक्ष पाण्डे
newsare.net
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सक्यालेन्डर नै बनाएर पूँजीगत खर्च गर्न आवश्यक छ : चेम्बर उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन) ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उनले बजेट सन्तुलित भए पनि कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताए । ‘बजेटले लिएको राजस्व संकलन लक्ष्य पूरा गर्न चुनौती हुने देखिएको […] Read more