प्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेपप्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […] Read more