विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढ्यो, शीर्षमा अमेरिकाको वर्चश्व कायमै
newsare.net
काठमाडौं । सन २०२४ मा विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढेर २३,४१,३७८ पुगेको छ । २०२३ मा यो संविश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढ्यो, शीर्षमा अमेरिकाको वर्चश्व कायमै
काठमाडौं । सन २०२४ मा विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढेर २३,४१,३७८ पुगेको छ । २०२३ मा यो संख्या २२,४३,३०० थियो । महादेशहरूको कुरा गर्दा, एसियामा धनी व्यक्तिहरूको संख्या ५% ले बढेको छ । यसपछि, अफ्रिकामा ४.७%, अष्ट्रेलियामा ३.९% र युरोपमा १.४% ले वार्षिक वृद्धि भएको छ । भारतमा २०२८ सम्ममा अति धनीहरूको संख्या […] Read more