३३औं नम्बरमा पेशीमा चढेको गभर्नर नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
newsare.net
काठमाडौँ । गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाध३३औं नम्बरमा पेशीमा चढेको गभर्नर नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासमा पेशीमा तोकिएपनि हेर्न नभ्याइने भएको छ । ३३औं नम्बरमा पेशीमा चढेकोले उक्त मुद्दाको सुनुवाई हेर्न नभ्याइएको हो । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले १४ गते भएको प्रारम्भिक बहस पश्चात् नेपाल सरकार […] Read more