Nepal



सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ६ अर्ब ६७ करोडमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उच्च अंकक

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आरिफको अर्धशतकीय पारी खेले । […]

बजेटसम्बन्धी कानुनहरू मन्त्रिपरिषदबाट पारित, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौं । सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कान
BizKhabar Online » BizKhabar Online

बजेटसम्बन्धी कानुनहरू मन्त्रिपरिषदबाट पारित, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौं । सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कानुन पारित गरेको छ । यही जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बजेटसँग सम्बन्धित कानुनहरू एवं विभिन्न मन्त्रालयका प्रस्तावपछि भएका निर्णय जानकारी दिए । उनका अनुसार सरकारको आर्थिक वर्ष २०८२/८३ […]

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै

काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामा
BizKhabar Online » BizKhabar Online

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै

काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामाको हत्या अभियोगमा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ। यस आदेशसँगै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सापकोटाविरुद्धको किटानी जाहेरीमा पुनः अनुसन्धान अघि बढाउनु पर्ने भएको छ। उक्त जाहेरी लामाकी पत्नी पूर्णिमाया लामाले दर्ता गराएकी थिइन्, जसमा उनले आफ्ना पतिको हत्यामा सापकोटा संलग्न भएको आरोप लगाएकी […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, गाउँ फर्काैं अभियान प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, गाउँ फर्काैं अभियान प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौंँ अधिवेशन अन्तर्गत आजको नवौंँ बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एक साता अघि उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख […]

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

काठमाडौं । जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्
BizKhabar Online » BizKhabar Online

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

काठमाडौं । जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी आफ्नो योजना स्वीकृत गरेको छ, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक विकासमा मद्दत पुर्‍याउने लक्ष्य राखेको छ। यस योजना अनुसार जापानले […]

राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल : बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमा
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल : बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमान (वार्षिक बजेट) माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै बजेटलाई सकेसम्म यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन […]

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याबबी
BizKhabar Online » BizKhabar Online

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याबबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका […]

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सात बुँदे सुझावपत्र प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गर
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सात बुँदे सुझावपत्र प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुझाएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो । महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको […]

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । नेपाल राष्ट्र बैंकले सार्व
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशक पण्डितलाई प्रवक्ता तोकिएको बताएको हो । वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल […]

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिए
BizKhabar Online » BizKhabar Online

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५ अर्ब १६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परि
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५ अर्ब १६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री […]

एमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्य
BizKhabar Online » BizKhabar Online

एमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, गुणस्तरीय […]

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह
BizKhabar Online » BizKhabar Online

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह्रो थियो। जागिर खोज्दा-खोज्दा थाके, कतै पाएनन्। बारीमा सानोतिनो खेती गर्थे, तर त्यसले खर्च धान्न मुस्किल। पछि गाउँमै जडीबुटीको सानो व्यापार सुरु गरे। एकजना वनविज्ञले टिमुरखेतीको सम्भावना बताएपछि उनले यो कामलाई पेसा बनाउने सोचे। ‘हाम्रो गाउँमा पहिल्यैदेखि टिमुर थियो,’ अर्जुन भन्छन्, […]

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ
BizKhabar Online » BizKhabar Online

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा […]

क्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क
BizKhabar Online » BizKhabar Online

क्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो । क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय कहल्को नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल […]

धुलिखेल–खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाध
BizKhabar Online » BizKhabar Online

धुलिखेल–खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ । चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले […]

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला […]

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता : ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ-एस३ ले ह
BizKhabar Online » BizKhabar Online

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता : ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ-एस३ ले हालसम्म १२,००० भन्दा बढी युनिटहरू ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि, जेएफ-एस३ ले […]

यात्राको माध्यममात्रै हैनन् ‘राइडसेयरिङ’, यसरी विश्वलाई नै सुन्दर बनाइरहेका छन् !

काठमाडौं । राइडसेयरिङ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय भएको छ । राइडसेयरिङले मानिसहरूलाई एक ठाउँ
BizKhabar Online » BizKhabar Online

यात्राको माध्यममात्रै हैनन् ‘राइडसेयरिङ’, यसरी विश्वलाई नै सुन्दर बनाइरहेका छन् !

काठमाडौं । राइडसेयरिङ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय भएको छ । राइडसेयरिङले मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्ने माध्यम मात्र प्रदान गर्दैन, यसले विश्वलाई राम्रो बनाइरहेको छ । राइडसेयरिङ मुख्य माध्यम बन्नुअघि यसका बारेमा विभिन्न धारणा बनेका थिए । तर, राइडसेयरिङका फाइदाहरू केवल एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्नमा मात्र सीमित छैनन् । यहाँ केही यस्ता […]

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, वर्षायाममा यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?

काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले
BizKhabar Online » BizKhabar Online

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, वर्षायाममा यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?

काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार बाढी, पहिरो, डुबान लगायतका विपद्बाट देशका अधिकांश भूभाग प्रभावित हुने खतरा छ । विगतका वर्षमा पनि मनसुनसँगै हजारौं नागरिक विस्थापित हुने, कयौंको ज्यान जाने र सम्पत्तिमा ठूलो क्षति पुग्ने गरेको पृष्ठभूमिमा यसपालि झनै सावधानी […]

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै, एकअर्का निकायबीच समन्वय नहुँदा व्यवस्थापनमा जटिलता

काठमाडौँ । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्
BizKhabar Online » BizKhabar Online

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै, एकअर्का निकायबीच समन्वय नहुँदा व्यवस्थापनमा जटिलता

काठमाडौँ । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र […]

ली जे-म्युङ बने दक्षिण कोरियाको राष्ट्रपति, अर्थतन्त्र सुधार र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने

काठमाडौँ । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार
BizKhabar Online » BizKhabar Online

ली जे-म्युङ बने दक्षिण कोरियाको राष्ट्रपति, अर्थतन्त्र सुधार र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने

काठमाडौँ । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का नेता ली जे-म्युङले जित हासिल गरेका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपि ) का किम मुन सुलाई पराजित गरेका हुन् । मतगणनामा लीले ४९.३१ प्रतिशत मतका साथ अगाडि छन् भने किमले ४१.३० प्रतिशत मत प्राप्त गरेका […]

कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला […]

कालोधन रोक्न सरकारको एक्सन, घरजग्गा कारोबार अब बैंकिङ वा विद्युतीय प्रणालीमार्फत मात्रै गर्न पाइने (निर्देशनसहित)

काठमाडौं । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न
BizKhabar Online » BizKhabar Online

कालोधन रोक्न सरकारको एक्सन, घरजग्गा कारोबार अब बैंकिङ वा विद्युतीय प्रणालीमार्फत मात्रै गर्न पाइने (निर्देशनसहित)

काठमाडौं । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न कडा कदम चालेको छ । यसैक्रममा सरकारले घर–जग्गा कारोबारमा थप कडाइ गर्दै घरजग्गा कारोबारलाईै बैकिङ प्रणालीमा रहेर मात्र गर्न मिल्ने व्यवस्था गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ जेठ १३ मा जारी गरेको निर्देशनअनुसार अब नेपालमा घरजग्गा खरिद–बिक्री गर्दा […]

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा, यस्तो छ कारण

काठमौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा, यस्तो छ कारण

काठमौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

सेबोनद्वारा दरमखोला हाईड्रो इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, ३९ लाख ५० हजार कित्ता सेयर जारी गर्न पाउने

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा दरमखोला हाईड्रो इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, ३९ लाख ५० हजार कित्ता सेयर जारी गर्न पाउने

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आफ्ना कुल पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको थियो, जुन स्वीकृत भएको हो । यसअघि नै कम्पनीले आईपीओ निष्काशन […]

उपत्यकामा प्रहरीको निःशुल्क बस सेवाले सर्वसाधारणलाई सहज

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्क
BizKhabar Online » BizKhabar Online

उपत्यकामा प्रहरीको निःशुल्क बस सेवाले सर्वसाधारणलाई सहज

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएकाले नेपाल प्रहरीले सर्वसाधारणको सेवा सुविधालाई ध्यान दिँदै निःशुल्क बस सेवा संचालन गरेको छ । प्रहरीले नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल […]

पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको ब
BizKhabar Online » BizKhabar Online

पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार […]

३३औं नम्बरमा पेशीमा चढेको गभर्नर नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ । गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाध
BizKhabar Online » BizKhabar Online

३३औं नम्बरमा पेशीमा चढेको गभर्नर नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ । गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासमा पेशीमा तोकिएपनि हेर्न नभ्याइने भएको छ । ३३औं नम्बरमा पेशीमा चढेकोले उक्त मुद्दाको सुनुवाई हेर्न नभ्याइएको हो । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले १४ गते भएको प्रारम्भिक बहस पश्चात् नेपाल सरकार […]

उपत्यकामा सशस्त्रको आजपनि निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सह
BizKhabar Online » BizKhabar Online

उपत्यकामा सशस्त्रको आजपनि निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, […]

विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढ्यो, शीर्षमा अमेरिकाको वर्चश्व कायमै

काठमाडौं । सन २०२४ मा विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढेर २३,४१,३७८ पुगेको छ । २०२३ मा यो सं
BizKhabar Online » BizKhabar Online

विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढ्यो, शीर्षमा अमेरिकाको वर्चश्व कायमै

काठमाडौं । सन २०२४ मा विश्वमा धनी व्यक्तिहरूको संख्या ४.४% ले बढेर २३,४१,३७८ पुगेको छ । २०२३ मा यो संख्या २२,४३,३०० थियो । महादेशहरूको कुरा गर्दा, एसियामा धनी व्यक्तिहरूको संख्या ५% ले बढेको छ । यसपछि, अफ्रिकामा ४.७%, अष्ट्रेलियामा ३.९% र युरोपमा १.४% ले वार्षिक वृद्धि भएको छ । भारतमा २०२८ सम्ममा अति धनीहरूको संख्या […]

पोखराबाट आजपनि पर्यटक गाडीको स्कर्टिङ, काठमाडौ र चितवन पुर्याइयो ६ सय यात्रु

काठमाडौँ । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाड
BizKhabar Online » BizKhabar Online

पोखराबाट आजपनि पर्यटक गाडीको स्कर्टिङ, काठमाडौ र चितवन पुर्याइयो ६ सय यात्रु

काठमाडौँ । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो । यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल […]

नेपालका लागि विश्व बैंकको नयाँ साझेदारी ढाँचा : ३ खर्ब ६७ अर्ब सहयोगमार्फत रोजगारी सिर्जनामा प्राथमिकता

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्
BizKhabar Online » BizKhabar Online

नेपालका लागि विश्व बैंकको नयाँ साझेदारी ढाँचा : ३ खर्ब ६७ अर्ब सहयोगमार्फत रोजगारी सिर्जनामा प्राथमिकता

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्षका लागि तयार पारिएको नयाँ कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) छलफलमा ल्याएको छ। उक्त ढाँचाले रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्हरूको सामना गर्न क्षमतावृद्धिमा केन्द्रित रहेको छ। ‘रोजगारी सिर्जना हाम्रो लक्ष्यको मूल हो मात्र होइन, यो नेपालको दिगो र […]

प्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेप
BizKhabar Online » BizKhabar Online

प्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

कालीमाटी तरकारी बजारमा महानगर र विभागको स्थलगत परीक्षण, तरकारी विषादीको मापदण्डभित्र

काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादी
BizKhabar Online » BizKhabar Online

कालीमाटी तरकारी बजारमा महानगर र विभागको स्थलगत परीक्षण, तरकारी विषादीको मापदण्डभित्र

काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा […]

Get more results via ClueGoal