उपत्यकामा प्रहरीको निःशुल्क बस सेवाले सर्वसाधारणलाई सहज
newsare.net
काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कउपत्यकामा प्रहरीको निःशुल्क बस सेवाले सर्वसाधारणलाई सहज
काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएकाले नेपाल प्रहरीले सर्वसाधारणको सेवा सुविधालाई ध्यान दिँदै निःशुल्क बस सेवा संचालन गरेको छ । प्रहरीले नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल […] Read more