सेबोनद्वारा दरमखोला हाईड्रो इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, ३९ लाख ५० हजार कित्ता सेयर जारी गर्न पाउने
newsare.net
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपालसेबोनद्वारा दरमखोला हाईड्रो इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, ३९ लाख ५० हजार कित्ता सेयर जारी गर्न पाउने
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आफ्ना कुल पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको थियो, जुन स्वीकृत भएको हो । यसअघि नै कम्पनीले आईपीओ निष्काशन […] Read more