कालोधन रोक्न सरकारको एक्सन, घरजग्गा कारोबार अब बैंकिङ वा विद्युतीय प्रणालीमार्फत मात्रै गर्न पाइने (निर्देशनसहित)
newsare.net
काठमाडौं । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नकालोधन रोक्न सरकारको एक्सन, घरजग्गा कारोबार अब बैंकिङ वा विद्युतीय प्रणालीमार्फत मात्रै गर्न पाइने (निर्देशनसहित)
काठमाडौं । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न कडा कदम चालेको छ । यसैक्रममा सरकारले घर–जग्गा कारोबारमा थप कडाइ गर्दै घरजग्गा कारोबारलाईै बैकिङ प्रणालीमा रहेर मात्र गर्न मिल्ने व्यवस्था गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ जेठ १३ मा जारी गरेको निर्देशनअनुसार अब नेपालमा घरजग्गा खरिद–बिक्री गर्दा […] Read more