ली जे-म्युङ बने दक्षिण कोरियाको राष्ट्रपति, अर्थतन्त्र सुधार र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने
newsare.net
काठमाडौँ । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पारली जे-म्युङ बने दक्षिण कोरियाको राष्ट्रपति, अर्थतन्त्र सुधार र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने
काठमाडौँ । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का नेता ली जे-म्युङले जित हासिल गरेका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपि ) का किम मुन सुलाई पराजित गरेका हुन् । मतगणनामा लीले ४९.३१ प्रतिशत मतका साथ अगाडि छन् भने किमले ४१.३० प्रतिशत मत प्राप्त गरेका […] Read more