वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै, एकअर्का निकायबीच समन्वय नहुँदा व्यवस्थापनमा जटिलता
newsare.net
काठमाडौँ । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै, एकअर्का निकायबीच समन्वय नहुँदा व्यवस्थापनमा जटिलता
काठमाडौँ । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र […] Read more