क्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !
newsare.net
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । कक्यानको नेपाली क्रिकेट फ्यानलाई आग्रह-खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो । क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय कहल्को नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल […] Read more