एमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यएमआरपी अनिवार्यको नियमबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, व्यवसायीलाई मर्कामा पारिएको गुनासो
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, गुणस्तरीय […] Read more