विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित
newsare.net
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोरविश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आरिफको अर्धशतकीय पारी खेले । […] Read more