चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नचेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा […] Read more