आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम
newsare.net
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनलआईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल कार्ड स्वीच (एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रमाणित सदस्य बन्ने महत्त्वपूर्ण सम्झौता गरेको छ। यो सम्झौताले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र सहज बनाउने लक्ष्य राखेको छ। सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट […] Read more