अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […] Read more