देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?
newsare.net
काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूदेशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?
काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज (शुक्रबार) दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका […] Read more