तुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो
newsare.net
काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्लतुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो
काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना […] Read more