सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी
newsare.net
काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यासुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी
काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज […] Read more