विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातविश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ तथा बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता वरावर एक रुख रोप्ने प्रतिवद्धता अनुसार बिहीबार बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त प्रतिवद्धता अनुसार आज नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर […] Read more