सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका असुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि
काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यमा भने उच्च वृद्धि देखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला […] Read more














