विद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण
newsare.net
काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखनविद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण
काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ । हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार विसं २०७८ कार्तिक १७ मा विद्युतीय राहदानी (ई–पासपोर्ट) सुरु गरेपछि हरेक वर्ष १० लाखभन्दा बढी राहदानी वितरण भइरहेको देखिन्छ । विगतमा मेशिन रिडेवल पासपोर्ट (एमआरपी) प्रणालीमा आधारित राहदानी वितरण हुँदै […] Read more