नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
newsare.net
काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लनर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा जेठ २३ गतेका दिन हस्ताक्षर गरीएको हो । नर्थ समिट हाइड्राले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ […] Read more