एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य
newsare.net
काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौतएमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य
काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो। जेठ ७ बाट सुरु भइसकेको एसईईपी (स्किल इम्प्लोइमेन्ट इन्हान्समेन्ट […] Read more