अब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा
newsare.net
काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । कअब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा
काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । किनभने अमेजनले अब ‘ह्युमनोइड रोबोट’हरूमा काम गरिरहेको छ, जुन रोबर्टले डेलिभरी भ्यानबाट सिधै जम्प गर्नेछ र ग्राहकका प्याकेजहरू प्रयोगकर्ताको ढोकासम्म पुर्याउने छ । यो रोबोटको परीक्षण अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा भइरहेको छ । जहाँ उनीहरुलाई ‘ह्युमनोइड पार्क’ नामक विशेष […] Read more