बजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पबजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा जेठ १५ गते प्रस्तुत संघीय सरकारको आर्थिक वर्ष २०८२र८३ को बजेटलाई सकारात्मक भनेको छ । बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएकोमा नेपाल महासंघले सकारात्मक रुपमा लिएको हो । महासंघका अनुसार नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रस्तुत […] Read more