मस्कबारे ट्रम्पको टिप्पणी : उसले होस गुमाइसक्यो, अब सम्बन्ध सुधारको सम्भावना पनि छैन्
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलमस्कबारे ट्रम्पको टिप्पणी : उसले होस गुमाइसक्यो, अब सम्बन्ध सुधारको सम्भावना पनि छैन्
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलन मस्कलाई होस गुमाइसकेको व्यक्ति भन्दै टिप्पणी गरेका छन् । एबीसी न्यूजसँगको शुक्रबार गरेको अन्तर्वार्तामा ट्रम्पलाई सुरुमै सोधिएको थियो, ‘के तपाईंले मस्कसँग कुराकानी गर्न कुनै नयाँ तालिका बनाउनु भएको छ की ? जवाफमा उनले भनेका थिए, ‘तिमी भन्न खोज्दैछौ त्यो मानिस जसले […] Read more