वीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान
newsare.net
काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरवीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान
काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क) का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि बन्द रहेको थियो । विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले […] Read more