अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी
newsare.net
काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी
काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो । प्रहरीका अनुसार, बिहान १०ः४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको हो । बेलिब्रिज […] Read more