प्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने
newsare.net
काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गरप्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने
काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिएको छ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्यअन्तर्गत प्रभु बैंकका […] Read more