पोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
newsare.net
काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत गगनगौडास्थित डिपोमा डिजेल चोरी भएकपोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत गगनगौडास्थित डिपोमा डिजेल चोरी भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिपो प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गण्डकी कार्यालयका तत्कालीन प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना […] Read more