प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित
newsare.net
काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अप्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित
काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अन्तर्राष्ट्रिय डिप्लोमा कार्यक्रम र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत अध्ययन पूरा गरेका ७३ जना विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाईकार्यक्रम र समारोह आयोजना गरेको हो । दीक्षित विद्यार्थीहरूमा ३२ जना आइबीडीपी र ४१ जना एनइबीका विद्यार्थी रहेका थिए। समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु […] Read more