होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने
newsare.net
काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहोण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प र एयरब्याग रिकल कार्यक्रम सञ्चालन हुने
काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवा प्रवर्धनलाई लक्षित गर्दै तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त विशेष सेवा शिविर २०८१ साल जेठ २७ गतेदेखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस केन्द्रमा सञ्चालन हुनेछ। काठमाडौं उपत्यकाभित्रका ललितपुर, भक्तपुर र काठमाडौं क्षेत्रका ग्राहकहरूलाई लक्षित […] Read more