आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने
newsare.net
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशआजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी […] Read more